ज्योति मगरमाथि सामाजिक सञ्जालमा बहिष्कारको ट्रेन्ड र स्टेजबाटै लखेट्ने धम्की

March 20, 2026 at 05:13 AM

काठमाडौं । आफ्ना बोल्ड प्रस्तुति र लोकदोहोरी गायनका कारण चर्चामा रहने गायिका ज्योति मगर पछिल्लो समय सांगीतिक कारणले भन्दा पनि राजनीतिक विवादका कारण केन्द्रमा छिन् । सामाजिक सञ्जालमा उनीविरुद्ध गालीगलौज र बहिष्कारको ‘शृङ्खलाबद्ध’ अभियान नै सुरु भएको छ । विशेषगरी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको राजनीतिक ध्रुवीकरणको बाछिटा ज्योतिमाथि परेको देखिन्छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...