आँचललाई जन्मदिनको उपहार: ‘एक मुठी बादल’को टिजर सार्वजनिक

March 20, 2026 at 04:51 AM

काठमाडौं – अभिनेत्री आँचल शर्माको जन्मदिनको विशेष अवसर पारेर नेपाली चलचित्र ‘एक मुठी बादल: माई सेयर अफ स्काई’ को टिजर दर्शकमाझ ल्याइएको छ। निर्माण पक्षले शर्मालाई जन्मदिनको सरप्राइज उपहारस्वरूप यो पहिलो झलक सार्वजनिक गरेको हो। आँचलकै स्वरमा वाचन गरिएको ‘पोम्पोईको फूल’ शीर्षकको कविताबाट सुरु हुने यस टिजरले चलचित्रका प्रमुख पात्रहरूसँग दर्शकलाई परिचयात्मक साक्षात्कार गराउँछ। टिजरमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...