नयाँ चलचित्रका लागि अडिसन आह्वान, चलचित्र र निर्देशकको नाम गोप्य

March 20, 2026 at 05:15 AM

काठमाडौं – ‘मुनलाईट मोसन पिक्चर्स’को ब्यानरमा निर्माण हुन लागेको एक नयाँ नेपाली चलचित्रका लागि प्रतिभाको खोजी सुरु गरिएको छ। आगामी असारको पहिलो हप्ताबाट छायाङ्कनमा जाने तयारीमा रहेको यस प्रोजेक्टका लागि मुख्य तथा विभिन्न चरित्रका कलाकारहरूको आवश्यकता परेको भन्दै निर्माण पक्षले अडिसन तथा कास्टिङ कल खुला गरेको हो। चलचित्रको नाम र निर्देशकको भने हाल सार्वजनिक गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...