‘हामी तीन भाइ’को झम्के फुलीः आश्मा र जाहान्वीको छमछमी |भिडियो

March 20, 2026 at 07:09 AM

काठमाडौं। यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’मा समावेश गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ रिलिज भएको छ। शुक्रबार निर्माण टिमले ओएसआर डिजिटलमार्फत गीत रिलिज गरेको हो। लोकलयमा आधारित यो गीतलाई साप शक्ति र अस्मिता अधिकारीले गाएका छन्। गीतलाई गायक शक्तिले नै संगीत भरेका छन् भने गीतको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...