‘हामी तीन भाई’को ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ रिलिज

March 20, 2026 at 07:26 AM
1 min read

काठमाडौं- यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म’ हामी तीन भाइ’ को प्रचारप्रसार निकै तिब्र पारिएको छ। निर्माण पक्षले पोस्टर,टिजरका साथै गीत दर्शकमाझ सार्वजनिक गरिरहेका छन्। निकै हाइप बढाएको यो फिल्ममा समावेश गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ रिलिज भएको छ। शुक्रवार निर्माण टिमले ओएसआर युटुब च्यानलमार्फत रिलिज गरेको हो। लोकलयमा आधारित यो गीतमा साप शक्ति र अस्मिता अधिकारीले गाएका छन्। गीतलाई गायक शक्तिले नै संगीत भरेका छन् भने गीतको शब्द सुवलमणि सापकोटाले लेखेका हुन्। गीतको सङ्गीत संयोजन (एरेन्ज) महाराज थापाको छ। साथै गीत र ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...