‘हामी तीन भाइ’को ‘झम्के फुली’ गीत सार्वजनिक

March 20, 2026 at 07:28 AM

काठमाडौं । चैत १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’ले प्रचारप्रसारलाई तीव्र बनाएको छ। निर्माण टिमले पोस्टर, टिजरपछि अब नयाँ गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ सार्वजनिक गरेको हो। शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीत लोकलयमा आधारित छ। गीतमा साप शक्ति र अस्मिता अधिकारीको स्वर रहेको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...