‘हामी तीन भाइ’को गीत ‘झम्के फुली’ सार्वजनिक

March 20, 2026 at 09:20 AM

द सिनेमा टाइम्स, काठमाडौं । चैत १३ गते राम नवमीको अवसर पारेर प्रदर्शनमा आउने सिनेमा ‘हामी तीन भाइ’को प्रचार अभियानलाई निर्माण पक्षले तीव्र बनाएको छ । यतिबेला सिनेमाका कलाकारहरू प्रचारप्रसारमा सक्रिय देखिएका छन् भने टिजरदेखि ट्रेलरसम्म सार्वजनिक भइसकेका छन् । यही क्रममा शुक्रबार सिनेमाको नयाँ गीत ‘झम्के फुली’ दर्शकमाझ ल्याइएको छ । युवा युवतीबीचको प्रेम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...