‘गाउँ आएको बाटो’ देखाउँदै सुरु भयो भक्तपुर फिल्म महोत्सव

March 20, 2026 at 01:25 PM

काठमाडौँ : आजबाट ‘भक्तपुर फिल्म महोत्सव’ सुरु भएको छ। नवीन सुब्बाको निर्देशनमा बनेको फिल्म ‘गाउँ आएको बाटो’ देखाउँदै महोत्सव सुरु गरिएको हो। भक्तपुरका युवा फिल्मकर्मीहरु किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले यो महोत्सव आयोजना गरेको हो। चैत ७ सम्म हुने महोत्सवमा २४ फिल्म देखाइनेछ। महोत्सवमा फिचर, डकुमेन्ट्री लघु […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...