पोखरामा १८ डी सिनेमा हल, राजेश हमालले गरे उद्घाटन

March 20, 2026 at 01:58 PM
1 min read

पोखरा- फ्लाइ नेपाल इन्टरटेनमेन्टले शुक्रबारदेखि पोखरामा अत्याधुनिक १८ डी सिनेमा सञ्चालनमा ल्याएको छ। यो सिनेमा पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा स्थापना गरिएको छ, जुन नेपालमै पहिलोपटक यस्तो प्रविधिसहितको अनुभव दिने सिनेमा हो। यसको पहिलो शाखा काठमाडौँमा छ, दोस्रो शाखाको शुक्रबार महानायक  राजेश हमालले उद्घाटन गरेका हुन्। हमालले यसको औपचारिक उद्घाटन गर्दै पोखराले अब फरक किसिमको सिनेमाटिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...