काठमाडौँ- दुई दिने भक्तपुर फिल्म महोत्सव सकिएको छ। सन्देश भुर्तेल निर्देशित डकुमेन्ट्री ‘मदर रेबिका’देखाउँदै महोत्सवको समापन गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार चैत ६ गतेदेखि सुरु भएको महोत्सवमा २४ फिल्म देखाइएको थियो। भक्तपुरस्थित नेपाल भोकेस्नल एकेडेमीमा आयोजित समापन कार्यक्रममा भक्तपुर नगरपालिकाका उप-प्रमुख रजनी जोशी, फिल्म निर्देशक सुजित बिडारी, प्रवीण कार्की, सचिन घिमिरेलगायतका फिल्मकर्मी उपस्थित थिए। […]
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...