काठमाडौं- आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’ मा समावेश गीत ‘गैराघरे काँइली’ सार्वजनिक भएको छ। निर्माण टिमले आइतवार फिल्मको पहिलो गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई,सौगात मल्ल र तेरिया फौजा मगरले छमछमी नाचेका छन्। लोकलयमा आधारित यस गीतमा तीनै जनाको नाचलाई असाध्यै सुहाएको देख्न सकिन्छ। श्रीकृष्ण बम मल्ल र मेलिना राईले गाएको यस गीतमा शब्द र संगीत पनि गायक मल्लकै रहेको छ। गीतको एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन्। यस गीतको कोरियोग्राफी भने मिङ्मा डि लेप्चा हुन्। उनको कोरियोग्राफी र ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...