निफको उद्घाटनमा ‘शोले’ का निर्देशक रमेश सिप्पी काठमाडौँ आउने

March 22, 2026 at 07:32 AM
1 min read

काठमाडौँ- भारतका चर्चित निर्देशक, निर्माता र कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करणको उद्घाटन समारोहमा उपस्थित हुने भएका छन्। निफका अध्यक्ष केपी पाठकका अनुसार उनी उद्घाटन कार्यक्रममा विशेष उपस्थितिमा नेपाल आउन लागेका हुन्। निफमा निर्देशक सिप्पीको भारतीय फिल्मको यात्रा, आफ्नो फिल्मी यात्रा र अनुभवबारे नेपाली फिल्म मेकर र दर्शकमाझ सेयर गर्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...