महानायक राजेश हमालले पोखरामा गरे १८ डी सिनेमा उद्घाटन

March 22, 2026 at 07:40 AM

द सिनेमा टाइम्स, काठमाडौं । कास्कीको पोखरामा मनोरञ्जनको क्षेत्रमा नयाँ आकर्षण थपिएको छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टले शुक्रबारदेखि पोखरामा अत्याधुनिक १८ डी सिनेमा सञ्चालनमा ल्याएको हो । साहसिक गतिविधिका लागि चिनिएको पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा १८ डी सिनेमाको स्थापना गरिएको छ । जुन नेपालमै पहिलोपटक यस्तो प्रविधिसहितको अनुभव दिने सिनेमा हो । यसको पहिलो शाखा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...