निफको उद्घाटन कार्यक्रममा ‘शोले’ का निर्देशक रेमश सिप्पीको विशेष उपस्थिति रहने

March 22, 2026 at 08:02 AM
1 min read

काठमाडौं- भारतका चर्चित निर्देशक, निर्मात र कलाकार रमेश सिप्पी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उद्घाटन समारोहमा विशेष उपस्थित रहने भएको छ । निफका अध्यक्ष केपी पाठकका अनुसार उनी उद्घाटन कार्यक्रममा विशेष उपस्थिति जनाउन नेपाल आउने पक्का भएको हो । निफमा सहभागी हुने निर्देशक सिप्पीले भारतीय फिल्मको यात्रा, आफ्नो फिल्मी यात्रा र अनुभवबारे नेपाली फिल्म मेकर र दर्शकमाझ सेयर गर्ने कार्यक्रम पनि राखिएको अध्यक्ष पाठकले जनाए । पाठकले भने, ‘नेपाली-भारतीय मेकरहरूको सम्बन्ध विस्तार र दिग्गज व्यक्तित्वको अनुभवले भारतीय फिल्म मेकिङको अनभुवले नेपाली मेकरहरूलाई बलिउड बजारबारे पक्कै केही जानकारी मिल्ने भएकाले उहाँलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...