The post ‘मितज्यू’ को ‘गैराघरे काँइली’ गीत सार्वजनिक, दयाहाङ,सौगात र तेरियाको छमछमी appeared first on Celebrity Nepal.
काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’मा समावेश पहिलो गीत ‘गैराघरे काँइली’ सार्वजनिक गरिएको छ। निर्माण टिमले आइतबार उक्त गीत सार्वजनिक गरेको हो। सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको आकर्षक नृत्य देख्न सकिन्छ। लोकलयमा आधारित गीतमा तीनै कलाकारको प्रस्तुति निकै सुहाउँदो र जीवन्त देखिएको छ। […]
The post ‘मितज्यू’ को ‘गैराघरे काँइली’ गीत सार्वजनिक, दयाहाङ,सौगात र तेरियाको छमछमी appeared first on Celebrity Nepal.

No comments yet. Be the first to comment!
Loading comments...