‘शोले’का निर्देशक रमेश सिप्पी काठमाडौं आउँदै, ‘निफ’को उद्घाटनमा विशेष उपस्थिति जनाउने

March 22, 2026 at 09:26 AM

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा बलिउडका प्रख्यात निर्देशक, निर्माता तथा कलाकार रमेश सिप्पीले विशेष अतिथिका रूपमा सहभागिता जनाउने भएका छन्। कालजयी भारतीय चलचित्र ‘शोले’का निर्देशकसमेत रहेका सिप्पी आगामी चैत १९ गतेबाट सुरु हुने निफको उद्घाटन समारोहमा उपस्थित हुन काठमाडौं आउने पक्का भएको हो। महोत्सवका अध्यक्ष केपी पाठकले दिएको जानकारीअनुसार, काठमाडौं […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...