‘आ बाट आमा’ले प्रदर्शनको ५१ औं दिनमा प्राविधिक तथा कलाकारलाई प्रशंसा पत्रसहित सम्मान

March 22, 2026 at 10:37 AM

द सिनेमा टाइम्स, काठमाडौं । चन्द्र पन्तको दोस्रो निर्देशकिय सिनेमा ‘आ बाट आमा’ले प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ५१ औं दिने सेलिब्रेसन कार्यक्रम समेत आयोजना गरेको हो । यो कार्यक्रममा निर्माण टिमले सिनेमामा काम गरेका प्राविधिक तथा कलाकार टिमलाई प्रशंसा पत्रसहित सम्मान गरेको थियो । यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...