निखिल र वर्षाको ‘कस्तुरी’ को छायांकन ३५ दिनमै सकियो

March 22, 2026 at 11:49 AM
1 min read

काठमाडौं- निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भुमिका रहने फिल्म ‘कस्तुरी’को गाउँको केहि दृश्य र गीत बाहेक सम्पुर्ण छायांकन सकिएको छ। फिल्मको छायांकन थालेको ३५ दिनमा सकेको हो । फिल्मका निर्देशक ऋत बोहोराले केहि गाउँको सिन र गीत बाहेक फिल्मको सुटिङ सकिएको बताए। उनले भने,’हामीले फिल्मको छायांकन थालेको ३५ दिनमा करिव छायांकन सकेका छाँै। फिल्मको गीत र गाउँको केहि दृश्य खिच्न बाँकी रहेको छ। अरु भने कम्प्लेट गरिसकेका छौँ।’ काठमाडौं जिल्ला आसपासमा खिचिएको यो फिल्म रहस्य,सस्पेन्स र अपराधका गहिरा तहहरूलाई फिल्मले उजागर गर्नेछ। यस फिल्ममा अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटीको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...