सिक्किम अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सम्पन्न, नेपाली प्रतिनिधि जेनीश पहारी सम्मानित

March 22, 2026 at 03:26 PM

काठमाडौं । ‘सिक्किम अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ को पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ। सिक्किम सरकारद्वारा आयोजित फेस्टिभलले प्रदेशको सांस्कृतिक तथा फिल्म क्षेत्रलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ। उक्त कार्यक्रममा नेपालबाट बटरफ्लाई फिल्म्सकी संस्थापक तथा प्रबन्ध निर्देशक जेनीश पहारी सहभागी भएकी थिइन्। उनी नेपालबाट सहभागी हुने एक मात्र महिला फिल्म वितरकका रूपमा प्रस्तुत भएकी हुन्। …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...