‘शोले’ का निर्देशक रमेश सिप्पी नेपाल आउँदै

March 22, 2026 at 05:04 PM

काठमाडौं । भारतीय चलचित्र उद्योगका दिग्गज निर्देशक, निर्माता तथा कलाकार रमेश सिप्पी नेपाल आउने भएका छन् । आगामी चैत १९ गतेदेखि काठमाडौँमा सुरु हुन लागेको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को दशौँ संस्करणमा विशेष अतिथिका रूपमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । महोत्सव आयोजक समिति ‘निफ’का अध्यक्ष केपी पाठकले सिप्पीको नेपाल भ्रमण पक्का […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...