तामाङ फिल्म ‘उर्गेन’ काे शुभ मुहूर्त, निर्माणमा चलचित्र विकास बोर्डकाे सहयोग

March 23, 2026 at 05:17 AM
1 min read

काठमाडौँ- तामाङ भाषा, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित बन्न लागेकाे तामाङ फिल्म ‘उर्गेन’ को शुभ मुहूर्त गरिएको छ। तामाङ चलचित्र संघले काठमाडौँको नारायणटारमा एक कार्यक्रम आयोजना गर्दै शुभ मुहूर्त गरेको हो। फिल्म निर्माणका लागि चलचित्र विकास बोर्डले संघलाई रु. ३ लाख ४५ हजार आर्थिक सहयोग गरेको बताएको छ। बोर्डको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत आदिवासी जनजाति […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...