बक्स अफिसमा नराम्रोसँग पछारियो ‘लालिमा’

March 23, 2026 at 08:55 AM

काठमाडौं । यौनकर्मीहरूको कथा र व्यथालाई पर्दामा उतार्ने प्रयास गरेको चलचित्र ‘लालिमा’ व्यावसायिक रूपमा भने नराम्रोसँग पछारिएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको साप्ताहिक बक्स अफिस रिपोर्ट अनुसार रोशन मिराजको निर्देशनमा तयार भएको यस चलचित्रले ९ दिनको अवधिमा मात्र ५ लाख २९ हजार ७३८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फागुन २९ बाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...