आइतबार ५१ दिन मनाएको ‘आबाट आमा’ ले शनिबारसम्म कति कमायो ?

March 23, 2026 at 09:30 AM

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि यो वर्ष व्यावसायिक रूपमा ‘मिश्रित’ सावित भएको छ । एकातिर अधिकांश चलचित्रहरूले प्रदर्शनको केही दिनमै हलबाट उत्रिनुपर्ने अवस्था झेलिरहेका छन् भने, अर्कोतिर केही सीमित चलचित्रहरूले बक्स अफिसमा पैसाको वर्षा गराएका छन् । यस वर्षको बक्स अफिस कलेक्सनमा मुख्य गरी चार चलचित्रहरू ‘परान’, ‘आ बाट आमा’, ‘जेरी अन टप’ र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...