केकीको ‘बोक्सीको घर’को फस्टलुक रिलिज

February 14, 2024 at 07:11 AM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री केकी अधिकारीले निर्माण गरेको ‘बोक्सीको घर’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । बैशाख १४ गते रिलिज हुने सिनेमाको आज फस्टलुक पोस्टर रिलिज गरिएको हो । सार्वजनिक पोस्टर पूर्णरुपमा नेपाली समाजले बोक्सीका बारेमा बनाएको धारणामा आधारित छ । पोस्टर सिनेमाको नामसँग मिल्ने गरी बिम्बात्मकरुपमा डिजाइन गरिएको छ । नेपाली समाजमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...