काठमाडौं– फिल्म ‘आ बाट आमा–२’ को मुख्य कलाकारमा अभिनेता पल शाह तथा अभिनेत्री विपना थापा अनुवन्धित भएका छन् । सोमवार फिल्मका निर्देशक चन्द्र पन्तले दुबै कलाकार फिल्मका लागि अनुवन्ध गरेका हुन् । हलमा चलिरहेको फिल्म ‘आ बाट आमा’ मा विपना थापा आमाको भूमिका रहेकी छिन् भने पल छोराको । सोही कथालाई निरन्तरता तथा केहि फरकपन सहित निर्माण पक्षले विपना तथा पललाई अनुवन्ध गरेको जानकारी दिएको हो । अघिल्लो फिल्मका अभिनेत्रीद्वय उषा उप्रेती, सिम्रन पन्तलाई निर्माण पक्षले निरन्तरता दिनेबारे केहि खुलाएको छैन । यस बारेमा निर्देशक पन्तले विस्तारै खुलाउँदै लैजाने बताए । निर्देशक पन्तका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...