राष्ट्रिय चलचित्र अवार्डका लागि आवेदन माग (सर्तसहित)

March 24, 2026 at 01:55 AM

काठमाडौं । चलचित्र विकास बोर्डले राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि चलचित्रका निर्माणपक्षसँग आवेदन मागेको छ । चलचित्रका विभिन्न विधामा वि.सं. २०८२ का लागि पुरस्कार वितरणका लागि बोर्डले सार्वजनिक सूचना जारी गर्दै सूचीकृत हुन आग्रह गरेको हो । पुरस्कारका लागि सूचीकृत हुने चाहने चलचित्र ०८२ वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शन भएको हुनुपर्ने सूचनामा उल्लेख […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...