दीपेन्द्रको ‘मेयर’को शुभसाइत

February 14, 2024 at 06:55 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र के खनालको निर्देशन रहने वायोपिक सिनेमा ‘मेयर’को बुधबार शुभ-साइत गरिएको छ । सिनेमाको दरबारमार्ग स्थित चतुर्भुज नारायणस्थान मन्दिरमा शुभ-साइत गरिएको हो । निर्मात्री शर्मिला पाण्डेले क्ल्याप हानेपछि सिनेमाका शीर्ष अभिनेता खगेन्द्र लामिछानेले नरिवल फुटाएर सिनेमाको शुभसाइत गरेका थिए । सर्लाही जिल्लाको बागमती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...