चैत १३ मा प्रदर्शन हुँदै ‘हामी तीन भाइ’, सेन्सर बोर्डले दियो युनिभर्सल सर्टिफिकेट

March 24, 2026 at 06:52 AM
1 min read

काठमाडौँ- यही चैत १३ देखि हलमा फिल्म ‘हामी तीन भाइ’ प्रदर्शन हुँदैछ। फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको छ। चलचित्र केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड) ले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो। जसअनुसार फिल्म सबै उमेरका दर्शकले हेर्न पाउनेछन्। फिल्मका निर्देशक मधुसुदन भट्टराई हुन्। यो फिल्म निर्माण थालेसँगै चर्चामा थियो। अहिले रिलिज मिति नजिकिदै गर्दा निर्माण पक्षले थप […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...