अरुण र पञ्चमी फिचर्ड ‘पहाड’को गीत ‘मोहनी लगानउने’ सार्वजनिक

March 24, 2026 at 07:46 AM

द सिनेमा टाइम्स, काठमाडौं । बरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको सिनेमा ‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच रञ्जित गजमेरको संगीतमा रहेको गीत सार्वजनिक गरिएको हो । यो गीतलाई संगीतकार गजमेरले सिनेमा ‘चिनो’मा समावेश आफ्नो चर्चित गीत ‘मोहनी लाग्ला है’को शैलीमा तयार पारेका छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...