‘पहाड’को ‘मोहनी लगाउने’

March 24, 2026 at 11:10 PM

काठमाडौं । चलचित्र ‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गरिएको उक्त गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्री फिचर्ड हुनुहुन्छ । चलचित्रका निर्देशक तुलसी घिमिरेको शब्द रहेको गीतमा रञ्जित सिंह गजमेरले संगीत छ । गीतमा भारती घिमिरे, साकार आप्टे, मदनकृष्ण श्रेष्ठ र अश्मिता अधिकारीको स्वर रहेको छ भने विपिन

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...