‘हामी तीन भाइ’लाई युनिभर्सल सर्टिफिकेट

March 24, 2026 at 11:05 PM

काठमाडौं । यही शुक्रबारदेखि प्रदशर्नमा आउन लागेको चलचित्र ‘हामी तीन भाइ’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्र केन्द्रीय जाँचपास समिति (सेन्सर बोर्ड)ले सबै फिल्मलाइ युनिभर्सल सर्टिफिकेट दिएको हो । चलचित्रलाई सबै उमेरका दर्शकले हेर्न पाउने भएका छन् । प्रसिद्धि सिने आर्ट्स प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गर्नुभएको हो

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...