अन्तर्राष्ट्रिय चलचित्रको संगम : निफमा ४० देशका ८८ फिल्म

March 24, 2026 at 11:03 PM

काठमाडौं । नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत १९ गतेदेखि काठमाडौंमा आयोजना हुनेभएको छ । महोत्सवमा यसवर्ष ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन् । महोत्सवका अध्यक्ष तथा चलचित्र निर्देशक केपी पाठकका अनुसार निफले विगत आठ संस्करणदेखि विभिन्न महादेशका चलचित्र दर्शकमाझ प्रस्तुत गर्दै आएको छ । उहाँले हालसम्म कति

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...