हलमा ‘धुरन्धर २’को प्रभावकाबीच ‘हामी तीन भाइ’को बुकिङ खुल्यो

March 25, 2026 at 09:58 AM

काठमाडौं । नेपाली सिनेमा बजारमा यतिबेला भारतीय चलचित्रको अभूतपूर्व प्रभाव देखिएको छ । भारतीय चलचित्र ‘धुरन्धर: द रिभेन्ज’ ले नेपाली हलहरूमा कब्जा जमाइरहेका बेला नेपाली चलचित्र ‘हामी तीन भाइ’ यही शुक्रबार (चैत १३ गते) बाट प्रदर्शनमा आउने तयारीमा छ । चुनौतीपूर्ण बक्स अफिस माहौलकाबीच यो चलचित्रको बुधबारदेखि देशभरका सिनेमा हलहरूमा अग्रिम टिकट बुकिङ खुलेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...