यस्ताे छ निफमा देखाइने पाँच रसियन फिल्मको कथावस्तु

March 25, 2026 at 10:40 AM
1 min read

काठमाडौँ- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काे नवौं संस्करणमा पाँच रसियन फिल्म देखाइने भएको छ। नेपाल र रुसबीच दौत्य सम्बन्ध स्थापित भएको ७० वर्ष पूरा भएको अवसरमा निफले रसियन फिल्म देखाउन लागेको हो। निफले आठाैं स‌स्करणदेखि नै रसियन फिल्म डेज कार्यक्रमकाे सुरुवात गरेकाे थियाे। त्यसैको निरन्तरता स्वरुप ‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रमअन्तर्गत यसपटक पाँच […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...