‘द पोएट आइडल जुनियर’को ग्लोबल डिजिटल अडिसन खुला, अमन प्रताप अधिकारीले गर्दैछन् निर्देशन

March 25, 2026 at 10:22 AM

काठमाडौं – नेपाली टेलिभिजन रियालिटी शोहरूमा छुट्टै छाप छोड्न सफल निर्देशक अमन प्रताप अधिकारीको निर्देशनमा कवितात्मक रियालिटी शो ‘द पोएट आइडल जुनियर’को ग्लोबल डिजिटल अडिसन सुरु भएको छ। ‘द पोएट आइडल’का अघिल्ला दुई सिजनको अपार सफलतापछि निर्माण पक्षले नवप्रतिभालाई लक्षित गर्दै यो जुनियर संस्करण लिएर आएको हो। नेपाली टेलिभिजन उद्योगमा एक दूरदर्शी र गतिशील निर्देशकका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...