‘चलचित्रसँग सम्बन्धित संघसंस्था बन्द गरिदिए हुन्छ’

March 25, 2026 at 03:30 PM

काठमाडौं । नेपाली चलचित्रसँग सम्बन्धित थुप्रै संघसंस्था छन् । आधा दर्जनभन्दा धेरै संघसंस्था चलचित्रसंग सम्बन्धित छन् । यी संघसंस्थाको एउटै उद्देश्य छ, र त्यो हो– नेपाली चलचित्र क्षेत्रको हकहितको संरक्षण तथा उत्थान । चलचित्र संघ, चलचित्र कलाकार संघ, प्राविधिक संघ, निर्माता संघ, निर्देशक समाजलगायतका संघहरू छन् । यी संस्थाको काम सिनेमाको उत्थान र यसमा कार्यरत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...