निफमा पाँच रसियन फिल्म स्क्रिनिङ हुने

March 25, 2026 at 10:31 PM

काठमाडौं । यही चैत १९ देखि २३ सम्म हुनलागेको नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पाँच रसियन फिल्म स्क्रिनिङ हुनेभएका छन् । ‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रम अन्तर्गत निफले पाँच रसियन फिल्म स्क्रिनिङ गर्न लागेको आयोजकले बताएको छ । निफको दोस्रो दिन चैत २१ गते कमलपोखरीस्थित रसियन हाउसमा फिल्म ‘अगस्ट’, ‘द च्यालेन्ज’, ‘द

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...