हलवालाले खुलाए ‘हामी तीन भाइ’ को बुकिङ सो

March 26, 2026 at 05:51 AM
1 min read

काठमाडौँ- चैत १३ अर्थात् भोलिदेखि हलमा फिल्म ‘हामी तीन भाइ’ प्रदर्शन हुँदैछ। हलवालाहरूले फिल्मको टिकट बुकिङ पनि खुलाइसकेका छन्। बुधबारदेखि नै फिल्मको टिकट बुकिङ खुलाइएको हो। देशभरका हलमा फिल्मले सो पाएको टिमले जनाएको छ। क्युएफएक्स, आइइनआइ सिनेमाज, वान सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा फिल्मले सो खुलाएका छन्। सबै उमेरका दर्शकले हेर्न सक्ने गरी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...