काठमाडौं- पारिवारिक कथावस्तुमा आधारित टेली फिल्म संस्कारको ट्रेलर एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।कार्यक्रममा चलचित्रकर्मी, कलाकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सरोज दाहालको लेखन तथा निर्देशनमा तयार भएको टेली फिल्म संस्कारले पारिवारिक सम्बन्ध, सामाजिक मूल्य-मान्यता र जीवनका यथार्थ पक्षलाई प्रस्तुत गर्ने प्रयास गरेको निर्माण टिमले जनाएको छ। चलचित्रका निर्माता आरजे सिंह र निर्मला खाती रहेका छन् भने छायांकनको जिम्मा निर्मल ढकालले सम्हालेका छन् । सम्पादन समेत निर्देशक दाहाल स्वयंले गरेका हुन् । टेली फिल्ममा प्रयोग भएका गीतहरूमा नरहरी प्रेमी र पवित्रा गुरुङको स्वर रहेको छ भने ब्याकग्राउण्ड म्युजिक सुरज ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...