चलचित्र ‘आइएम जितबहादुर’ को फर्स्टलुक टिजर सार्वजनिक

March 26, 2026 at 10:00 AM
1 min read

काठमाडौं । हास्य कलाकारको रुपमा दर्शकमाझ लोकप्रिय अभिनेता जितु नेपाल (मुन्द्रे) अब एउटा गम्भीर र संघर्षपूर्ण भूमिकामा देखिने भएका छन् । उनकै निर्माण र मुख्य अभिनय रहेको चलचित्र ‘आइएम जितबहादुर’ को पहिलो झलक अर्थात् ‘फर्स्टलुक टिजर’ सार्वजनिक गरिएको छ । ग्राफिक्सको उत्कृष्ट प्रयोग गर्दै जितुलाई फरक-फरक भावमा प्रस्तुत गरिएको सार्वजनिक टिजरले चलचित्रको कथावस्तु र प्रमुख […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...