जितु नेपाल निर्मित तथा अभिनीत चलचित्र ‘आई. एम. जीतबहादुर’को टिजर सार्वजनिक

March 26, 2026 at 10:13 AM

काठमाडौं – नेपाली हास्यव्यङ्ग्य तथा चलचित्र क्षेत्रका लोकप्रिय अभिनेता जितु नेपालले पहिलो पटक निर्माणमा हात हालेको चलचित्र ‘आई. एम. जीतबहादुर’को टिजर दर्शकमाझ ल्याइएको छ। कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस चलचित्रमार्फत जितुले अभिनयसँगै चलचित्र निर्माणको नयाँ यात्रामा पाइला टेकेका हुन्। सार्वजनिक टिजरले कलाकार बन्ने ठुलो सपना बोकेर गाउँबाट सहर पसेको एक सामान्य युवाको जीवनमा आउने सङ्घर्ष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...