पारस र दिव्या अभिनीत फिल्म बेहुलीको शुभ मुहूर्त सम्पन्न

March 26, 2026 at 11:06 AM
1 min read

काठमाडौं- आज बिहीवार ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा अर्चना गर्दै नयाँ नेपाली फिल्म बेहुलीको शुभ मुहूर्त सम्पन्न गरिएको छ। द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यस फिल्मको मुहूर्तसँगै छायाङ्कन र प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्माता अर्जुन पोखरेलका अनुसार यसै साताबाट छायाङ्कनमा निस्कन लागेको यो फिल्म आगामी वर्षको हरितालिका तीजको अवसर पार्दै भदौ १२ गतेबाट दर्शकमाझ आउनेछ। लामो समयदेखि नेपाली सुगम सङ्गीत तथा चलचित्र सङ्गीतमा दर्जनौँ हिट गीत दिएर दर्शक तथा श्रोताको मन जित्दै आएका चर्चित सङ्गीतकार अर्जुन पोखरेल बेहुली मार्फत पहिलो पटक चलचित्र निर्माणमा होमिएका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...