पारस, दिव्या र सुशान्तलाई लिएर संगीतकार अर्जुन पोखरेलको ‘बेहुली’ शुभमुहूर्त

March 26, 2026 at 11:39 AM

द सिनेमा टाइम्स, काठमाडौं । संगीतकार अर्जुन पोखरेलको प्रस्तुतकर्ता रहेको सिनेमा ‘बेहुली’को शुभमुहूर्त गरिएको छ । अभिनेता पारस बम ठकुरी (कुल ब्वाय) र अभिनेत्री दिव्या रायमाझी पहिलो पटक एकसाथ देखिने सिनेमाको बिहीबार ललितपुरस्थित कार्यविनायक मन्दिरमा धार्मिक विधिअनुसार पूजा गर्दै शुभ मुहूर्त गरिएका हो । पारस र दिव्याले पहिलो पटक स्क्रिन सेयर गर्न लागेको सिनेमाको छायांकन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...