काठमाडौं- रामनवमीको अवसर पारेर आजबाट देशभरका हलमा फिल्म ‘हामी तीन भाइ’ प्रदर्शनमा आएको छ। देशभरका १ सय भन्दा बढि शो सहित प्रदर्शनमा आएको हो। चैत १३ गतेबाट अर्थात शुक्रवारबाट प्रदर्शनमा आएको यो फिल्मले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क देखिएका छन्। फिल्मले दर्शकलाई सामाजिक कथामा कमेडी,पारिवारिक खटपट तथा सन्देश पनि दिने निर्माण पक्षले जनाएको छ। फिल्मलाई मधुसुदन भट्टराईले निर्देशन गरेका हुन्। केहि दिनअघि चलचित्र केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट पाइसकेको यो फिल्मलाई सबै उमेरका दर्शकले फिल्म हेर्न पाउने छन्। त्यो भएर पनि निर्देशक भट्टराई फिल्मलाई लिएर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...