फर्स्ट लुकमा ‘यानीमाया’: पल र अञ्जनाको प्रेमिलो जोडी

March 27, 2026 at 11:07 AM
1 min read

काठमाडौं- नेपाली फिल्म क्षेत्रका लोकप्रिय नायक पल शाह अब फिल्म निर्माणमा पनि अगाडि बढेका छन् । पल शाह फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘यानीमायाः रिदम अफ लभ’को छायांकन केही समयमा नै सुरु हुँदैछ । यो फिल्मको छायांकन जेठको १ गतेबाट सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ । निर्माण पक्षले आज फिल्मको फस्टलुक सार्वजनिक गरेको छ । यो पोष्टरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले तयार पारेका हुन् । फिल्ममा नायक पल शाह र नव–नायिका अञ्जना मगरको जोडी पक्का भएको छ । पल र अञ्जनाले यसअघि म्यूजिक भिडियोमा काम गरेका छन् । यो फिल्मलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...