रामनवमीको अवसरमा प्रदर्शनमा आयो ‘हामी तीन भाइ’

March 27, 2026 at 11:07 AM

द सिनेमा टाइम्स, काठमाडौं । रामनवमीको अवसर पारेर चैत्र १३ शुक्रबारबाट देशभरका हलमा सिनेमा ‘हामी तीन भाइ’ प्रदर्शनमा आएको छ । देशभर करिब १ सय शो सहित प्रदर्शनमा आएको हो । यो सिनेमाले दर्शकको मन जित्नेमा निर्माण टिम ढुक्क देखिएको छ । सिनेमाले दर्शकलाई सामाजिक कथामा कमेडी, पारिवारिक खटपट तथा सन्देश पनि दिने निर्माण पक्षले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...