‘यानीमाया’को रोमान्टिक पोस्टर सार्वजनिक गर्दै चिनाइयो हिरोइन, अञ्जना बन्ने भइन् पलको जोडी

March 27, 2026 at 11:56 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता पल शाहको लगानीमा निर्माण हुने सिनेमा ‘यानीमाया’को एक पोस्टर सार्वजनिक गर्दै मुख्य अभिनेत्री चिनाइएको छ । निर्देशक हेरफेर भएपछि मुख्य अभिनेत्रीमा अनुबन्धित भएकी अञ्जना पुन मगर हट्न सक्ने चर्चा थियो । तर, शुक्रबार सार्वजनिक सिनेमाको पोस्टरबाट अभिनेत्री नफेरिने जानकारी दिइएको हो । सार्वजनिक पोस्टरमा पल र अञ्जनालाई रोमान्टिक अवतारमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...