प्रदीप खड्काले चितवनमा १८ डी सिनेमाको उद्घाटन गरे

March 27, 2026 at 01:02 PM

चितवन । नेपाली सिनेमामा लोकप्रिय अभिनेता प्रदीप खड्काले रामनवमीको अवसरमा चितवनमा १८ डी सिनेमाको उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा १८ डीको अनुभव लिदै अभिनेता खड्काले चितवन जस्तो पर्यटकीय गन्तव्यमा यस्तो आधुनिक प्रविधियुक्त सिनेमा थपिनु सकारात्मक भएको बताए । उनले सगरमाथा, रारा ताल लगायतका पर्यटकीय स्थललाई यस्तै प्रविधि मार्फत विश्वसामु प्रस्तुत गर्न सके पर्यटन प्रवद्र्धनमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...