अनमोल केसीको बालेनलाई बधाई: ‘देशले प्रधानमन्त्रीको रूपमा कलाकार पायो, असाध्यै खुसी छु’

March 27, 2026 at 01:21 PM

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई नायक अनमोल केसीले विशेष बधाई तथा शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री बालेनलाई ‘दाइ’ सम्बोधन गर्दै अनमोलले देशले कार्यकारी प्रमुखको रूपमा एक कलाकार पाएकोमा आफू असाध्यै खुसी भएको बताएका छन्। फेसबुकमार्फत दिएको आफ्नो शुभकामना सन्देशमा नायक केसीले बालेनको जितलाई व्यक्ति विशेषको मात्र नभई सम्पूर्ण नागरिकको आशा र विश्वासको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...