पल शाहद्वारा नयाँ सरकारलाई बधाई: रवि लामिछानेप्रति सम्मान व्यक्त गर्दै राखे आठ अपेक्षा

March 27, 2026 at 01:49 PM
1 min read

काठमाडौं – नेपाली चलचित्रका चर्चित अभिनेता पल शाहले नव-नियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सम्पूर्ण मन्त्रिमण्डललाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरेका छन्। देशलाई नयाँ युगको युवा प्रधानमन्त्री दिएको भन्दै उनले नेता रवि लामिछानेप्रति उच्च सम्मान र कृतज्ञता समेत प्रकट गरेका छन्। आफ्नो शुभकामना सन्देशमार्फत अभिनेता शाहले रवि लामिछानेले देखाएको आँट, त्याग र देशप्रतिको प्रतिबद्धताले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...